Logo

१६ बैशाख २०८१, आइतबार

भेरीगङ्गा (सुर्खेत), २० कात्तिक :
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को परकम्प गएको छ । आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *