त्यतिबेला नारायणगोपालले पनि पारिश्रमिक लिनुहुन्नथ्यो । एकपटक सोध्नुभयो, ‘तिमीहरू पारिश्रमिक लिन्छौ रे हो ?’ । ‘हो दाइ’, हामीले भन्यौं । त्यसपछि उहाँले पनि पारिश्रमिक लिन थाल्नुभयो ।