Logo

१४ माघ २०७९, शनिबार

जमानाको कुरा

JAMANAKO KURA ll S0 ll E0 ll Introductory Issue ll Maruhiti

जीवनका बहुआयामिक भोगाई गाउँमा हुन्छ । ७६ वर्षीया वेदमाया पराजुली गाउँमै बस्छिन् । सबैसँग खुलेर हाँस्छिन् । यो उमेरसम्म बाँचेर दुनियाँ देख्न पाएको खुसी उनको हाँसोमा झल्किन्छ । अक्षर नचिन्ने उनी श्लोक, भजन, लोक भाकाका गीत मुक्तकण्ठ गाउँछिन् । मरुहिटी निरन्तर यस्ता कथा पस्किरहन्छ ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मरुहिटी मार्ट

सम्बन्धित सामग्री

सिफारिस