दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरस्थित डुम्बरगाउँका इन्द्रा बुढाले व्यावसायिक रुपमा गर्नुभएको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । उहाँले करिब १२ कट्ठा जमिन भाँडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूलखेती गर्नुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
मोरङको सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित कादम्बिनी कृषि सहकारी संस्थाले व्यावसायिक रूपमा गरेको फूलखेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः मणिराम दाहाल–रासस