Logo

१६ चैत्र २०८०, शुक्रबार

पुरानो पडकास्ट

जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।। Kala Anuragi

वादी विज्ञप्ति कवितामार्फत चर्चामा आएकी प्रगति राई 'लेखककी स्वास्नी' उपन्यासबाट आख्यानकार बनिन्। महिला मुद्दालाई सशक्त रुपमा उठाएका कारण उनको उपन्यास चर्चामा रह्यो । त्यसपछि 'बिर्सिएको मृत्यु' उपन्यास लेखेकी राईले हाल नयाँ उपन्यास लेखिसकेकी  छन् । प्रकाशनका लागि कोरोना-कहर सकिने प्रतीक्षामा छिन् । यो वार्ता भने उनी रोजगारीको सिलसिलामा कोरियामा रहेको बेला गरिएको हो । 'लेखककी स्वास्नी' प्रकाशन हुँदाताका झन्डै सात बर्षअघि फेसबुकमार्फत गरिएको यो वार्ताले उनको लेखन, सोच र दृष्टिकोण बुझ्न सहयोग पुग्नेछ । 👉 Log on for all the links: https://www.kalaanuragi.com 👉 Facebook: https://www.facebook.com/kalaanuragi.page 👉 Twitter: https://www.twitter.com/KalaAnuragi 👉 Instagram: https://www.instagram.com/kalaanuragi 👉 You can write to me: [email protected]   #PragatiRai #PodcastSeries #KalaAnuragi
  1. जे गरे पनि सुख छैन- प्रगति राई।। PRAGATI RAI ।। PODCAST SERIES।। S1.E3 ।। KALA ANURAGI।।
  2. के छ सपना चपली गर्लको ? ।। बिनीता बराल ।। BINEETA BARAL ।। PODCAST SERIES।। S1.E2 ।। KALA ANURAGI।।
  3. दलित विभेदः नदेखिने रक्तपात ।। आहुतिसँग संवाद ।। PODCAST SERIES।। AAHUTI ।। KALA ANURAGI।।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *