Logo

२८ कार्तिक २०८१, बुधबार

काठमाडौं- गत जेठ २८ गते नेपालको पूर्वी भेगबाट भित्रिएको मौसम देशैभर फैलन अझै केही दिन लाग्ने भएको छ ।

यस वर्षको मनसुन प्रणाली आजसम्म कोशी प्रदेशको बाँकी भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू(भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा आगमन भएको छ ।

नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा तीन दिन छिटो गरी र कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको थियो ।

नेपालको बाँकी भूभागहरूमा मनसुन भित्रिन अझै केही दिन लाग्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ७ असार २०८१, बिहिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *